इटहरी । सुनसरीको इटहरीमा मंगलबार बिहान यात्रुवाहक बसले ट्याक्टरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्पनजिक बिहान करिब ३ः४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्व...