इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना

3 weeks ago 48

११ जेठ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस...

पुरा समाचार पढ्नुहोस