काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम भ्लोन लामा नेतृत्वको प्यानलले ‘इप्पान भिजन २०२९’ अन्तर्गत विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्यानलले ऊर्जा...