इप्पानमा भाँडभैलो : अन्तिम नामावलीमा छैन बलराम खतिवडा प्यानलका उम्मेदवारको नाम

3 weeks ago 60

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभाबाट चयन हुने कार्यसमितिका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।

वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन र बलराम खतिवडाले मनोनयन दर्ता गराएका छन्। ह...

पुरा समाचार पढ्नुहोस