इभी आयातमा थपियो स्वच्छ पूर्वाधार शुल्क, चार्जिङ र ब्याट्री रिसाइकल पूर्वाधारमा खर्चिने

6 days ago 49

काठमाडौं। चार्जिङ र ब्याट्री रिसाइकलको पूर्वाधार निर्माण गर्न विद्यूतीय सवारीसाधनमा आयातमा थपियो स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइएको छ।

संसद्मा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वच्छ पूर्वा...

पुरा समाचार पढ्नुहोस