काठमाडौँ । विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद र विरोध प्रदर्शनको छायाँले इरानको तयारी प्रभावित भएको प्रशिक्षक अमिर घालेनोईले बताएका छन् । तर उनले आफ्ना खेलाडीहरू कुनै पनि ‘हाइप’ वा प्रचारमा नअल्मलिई पूर्ण रूपमा खेलमा केन्द...