काठमाडौं । एक अमेरिकी अधिकारीले इरान र अमेरिका एकअर्कामाथि आक्रमण रोक्न र सम्झौतामा वार्ता जारी राख्न सहमत भएको बताएका छन्। बीबीसी फारसीका अनुसार , एक अमेरिकी अधिकारीले समाचार एजेन्सी एएफपीलाई पठाएको इमेलमा लेखेका छन्, “सम्झौताका सबै पक्षहरूमा प्रावि...