असार १६–१७ मा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन धनकुटा प्रशासनको आग्रह

1 hour ago 99

धनकुटा, असार १५ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर मनसुनी प्रभाव बढ्नेछ...

पुरा समाचार पढ्नुहोस