इरान र अमेरिकाबीच युद्धविराम संकटमा: कुवेत र बहराइनका अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार

1 hour ago 220
तेहरान। इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। हालै इरानका पाँच तटीय चौकीहरूमा भएको अमेरिकी आक्रमणको ...
पुरा समाचार पढ्नुहोस