इरानसँग शान्ति सम्झौता भए इजरायलसँग सम्बन्ध सुधार्न ट्रम्पको आग्रह

3 weeks ago 81

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वी देशहरू र पाकिस्तानका नेताहरूसँग ’कन्फरेन्स कल’ गरेका छन् । उनले ती देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन 'अब्राहम सम्झौता' मा सहभागी हुन आग्रह गरेका छन्। वासिङ्टन र तेहरानबीच जारी युद्ध अन्त्यका...

पुरा समाचार पढ्नुहोस