वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा आफ्ना प्रतिनिधिहरूलाई कुनै पनि सम्झौतामा हतार नगर्न निर्देशन दिएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले वार्ता व्यवस्थित र रचनात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै सम्...