काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई केही समयपछि गाडिनेछ। उनको पार्थिव शरीर बिहीबार दिउँसो इरानको सबैभन्दा पवित्र शहर मशहदमा हेलिकप्टरबाट लगिएको थियो। उनलाई त्यहीं गाडिनेछ। यो शहर उनको जन्मस्थान पनि हो र शिया मुस्लिमहरूका ला...