इलामको साँखेजुङमा घरघरमा इन्डक्सन चुलो,कृषकलाई चिया टिप्ने मेसिन वितरण

2 weeks ago 184
इलाम : इलाम नगरपालिका–१ साँखेजुङमा आयोजित एक कार्यक्रमबीच स्थानीय बासिन्दा तथा चिया कृषकहरूलाई आधुनिक उपकरण वितरण गरिएको छ। वडावासीको जनजीवन सहज बनाउने तथा परम्परागत चिया खेतीलाई आधुनिकीकरण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। कार्यक्रममा ...
पुरा समाचार पढ्नुहोस