काठमाडौं : विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासम्म अनुसन्धानको दायरा विस्तार गरेको छ ।
आयोगले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारकी परराष्ट्रमन्त्री राणा...