ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन

3 weeks ago 45
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान आवश्यक प्रक्रिया पूरा गरेका युवाहरूले आफूहरूलाई शीघ्र रोजगारीमा पठाउन माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गरी विभि...
पुरा समाचार पढ्नुहोस