ईभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु, अर्की गम्भीर घाइते

3 weeks ago 67
सर्लाही। सर्लाहीको बागमती नगरपालिका-९ स्थित निर्माण चोकमा टोचनले तानिएको ईभी हाईसले दुई जना पैदलयात्रुलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद ग...
पुरा समाचार पढ्नुहोस