काठमाडौं। एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले २५ बैशाख २०८३ मा ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाभरिका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता...