काठमाडौँ । प्रधानमन्त्री सचिवालयले उच्च मुद्दा फछ्र्यौट, प्रभावकारी कार्यसम्पादन र न्याय सम्पादनमा देखिएको सक्रियतालाई आधार बनाउँदै सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको जनाएको छ । सर्वोच्च अदालतमा वर्षौँ...