उच्च शिक्षित र सम्पन्न आमामै स्तनपान गराउने दर घट्दो, दूधदानी प्रयोग बढ्दो

1 hour ago 50
धनकुटा । उच्च शिक्षा र राम्रो आर्थिक अवस्था भएका आमाहरूमा नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले ‘राष्ट्रिय पोषण कार्यक्रम तथा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण
पुरा समाचार पढ्नुहोस