उत्तर अमेरिकामा आजदेखि इतिहासकै ठूलो विश्वकप महाउत्सव : ४८ राष्ट्र, १०४ खेल

1 week ago 174

काठमाडौं / विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको २३औँ संस्करण आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। तीन राष्ट्र—मेक्सिको, अमेरिका र क्यानडा—को संयुक्त आयोजनामा हुन लागेको विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठ...

पुरा समाचार पढ्नुहोस