उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, ४ जना घाइते

1 hour ago 60
टोकियो । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउँदा कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ । ...
पुरा समाचार पढ्नुहोस