उदयपुरको चौदण्डीगढीका १९ माध्यमिक शिक्षक नेपाल स्काउटबाट दीक्षित

2 weeks ago 53
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाका १९ वटा सामुदायिक माध्यमिक विद्यालयका १९ जना पुरुष शिक्षक नेपाल स्काउटको आधारभूत तालिम पूरा गरी औपचारिक रूपमा दीक्षित भएका छन्। स्थानीय स्काउट चौदण्डीगढी नगर तदर्थ समितिको आयोजनामा, चौदण्डीगढी नगरपालिकाको सह...
पुरा समाचार पढ्नुहोस