उदयपुरमा देवधार खोलाको दहमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

2 weeks ago 81
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–९ देवधारकी आयुसा सदाको बुधबार दिउँसो देवधार खोलाको दहमा पौ...
पुरा समाचार पढ्नुहोस