उदयपुरमा बजारबाट ल्याएको मुसुरोको दाल खाँदा एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

3 weeks ago 37
उदयपुर । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा
पुरा समाचार पढ्नुहोस