उद्योग वाणिज्य महासंघका परिषद् र समितिमा नयाँ नेतृत्व, महेशलाल प्रधान सल्लाहकार समिति प्रमुख

1 hour ago 65
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सल्लाहकार समितिदेखि विभिन्न परिषद् र विषयगत समितिहरूमा नयाँ नेतृत्व चयन गरेको छ। सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले सल्लाहकार, परिषद् तथा विभिन्न समितिका सभापतिहरू मनोनित गरेको हो। महा...
पुरा समाचार पढ्नुहोस