काठमाडौं । सरकारले नेपालको ऊर्जा क्षेत्रमा एक ऐतिहासिक नीतिगत फड्को मार्दै निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर...