ऊर्जामन्त्री श्रेष्ठले गरे मौसम विज्ञान विभागको निरीक्षण, विभागको क्षमता विस्तारको प्रतिबद्धता

4 weeks ago 83

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागको निरीक्षण गरेका छन्। मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ विभाग पुगेका हुन्। 

निरीक्षणका क्रममा मन्त्री ...

पुरा समाचार पढ्नुहोस