काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआईमा आधारित दुई नयाँ इन्टरनेट अफ थिंस (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।केवल...