एआईको बढ्दो विस्तार प्रति सियाटल सतर्क, नयाँ डाटा सेन्टर निर्माणमा एक वर्षे रोक

1 day ago 72
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको ऊर्जा खपत र वातावरणीय दबाबलाई मध्यनजर गर्दै अमेरिकाको सियाटल शहरले नयाँ ठूला डाटा सेन्टर निर्माणमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।सियाटल सिटी काउन्सिलले सर्वसम्मत रूपमा प...
पुरा समाचार पढ्नुहोस