एउटै मञ्चमा देखिँदै छन् ओली, ‘प्रचण्ड’,माधव र झलनाथ

1 week ago 124
काठमाडौँ । भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा असार १४ गते आइतबार मदन भण्डारीको ७...
पुरा समाचार पढ्नुहोस