एक किलो ५ सय ग्राम कोकिनसहित ठमेलबाट तीन विदेशी पक्राउ

2 weeks ago 122
काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित होटेलबाट अवैध लागू औषध कोकिन १ किलो ५ सय ग्राम सहित ३ जना विदेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक ४३ वर्षीय अमादु सर, भारत खानपुर गाउँ, दक्षिण दिल्ली बस्ने ३६ वर्षी...
पुरा समाचार पढ्नुहोस