काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीले जिल्लाका एक गाउँपालिका उपाध्यक्षसहित १० जना निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन पार्टी केन्द्रसमक्ष सिफारिस गरेको छ। राजविराजमा सम्पन्न पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको बै...