एक थिएटर नेपालमा ‘स्याल सिंह’

1 week ago 70

१४ असार, काठमाडौं । एक थिएटर नेपालमा बालनाटक स्याल सिंह मञ्च भइरहेको छ । १२ असारदेखि नेपाली पाठ्यक्रममा आधारित यो नाटक मञ्चन भइरहेको हो । तीर्थराज विश्वकर्माको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटक मनोरञ्चन र चेतनामूलक भएको बताइएको छ । त्यस्त...

पुरा समाचार पढ्नुहोस