एकता महाधिवेशनको सम्भावना कमजोर, देउवा समूह राष्ट्रिय भेलाको तयारीमा

1 day ago 152

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा पार्टीभित्रको आन्तरिक ध्रुवीकरण पनि थप स्पष्ट देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टीको बृहत्तर एकतासहित ‘एकता महाधिवेशन’ हुने सम्भावना क्रमशः कमजोर ब...

पुरा समाचार पढ्नुहोस