एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५७५ रुपैयाँ पुग्यो, ‘खपत बढी उत्पादन कम भयो’

3 weeks ago 83

काठमाडौं । खपत बढी र उत्पादन कम हुँदा अण्डाको मूल्य बढेको छ। अहिले देशका विभिन्न स्थानमा फैलिएको बर्ड फ्लूले लेयर्स कुखुराको ठुलो क्षति भएको छ भने गर्मीले गर्दा तराई क्षेत्रमा अण्डाको उत्पादन घटेको छ।

यसकारण बजारको माग अनुसार अण्डा आपूर...

पुरा समाचार पढ्नुहोस