एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासनलाई स्वीकृति

2 days ago 116
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।सभाले सञ्चालक समितिको प्रत...
पुरा समाचार पढ्नुहोस