काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंस्थित भद्रकालीको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, न...