एनआईसी एशिया बैंकले ४ सामुदायिक विद्यालयलाई सहयोग गर्‍यो शैक्षिक सामग्री

1 day ago 46

काठमाडौं। एनआईसी एशिया बैंकले डडेल्धुरा, रुकुम पश्चिम र अछामका ४ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका-१ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयलाई २ थान प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ।...

पुरा समाचार पढ्नुहोस