एनपीएलका फाइल खोल्दै बालेन सरकार, बेटिङदेखि टेन्डरसम्ममा नजर

3 weeks ago 108

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई कारबाही गर्नुपर्ने आशयसहितको पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पठाएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा भएको अनियमितताको छानबिन गर्न बनेको कार्यदलले मन्त्रालयमा यसअघ...

पुरा समाचार पढ्नुहोस