काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले नेपाल प्रिमियर लिग (एनपीएल) का पहिलो र दोस्रो संस्करणको आय तथा खर्च विवरण औपचारिक रूपमा स्वीकृत गरेको छ। आइतबार विराटनगरमा सम्पन्न साधारण सभाले एनपीएलबाट प्राप्त आम्दानी वितरणसम्बन्धी निर्ण...