काठमाडौं। एनसेलका ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका विभिन्न सामानहरूको खरिदमा छुट पाउने भएका छन्। एनसेल र अल्टिमाबीच भएको साझेदारीअनुसार एनसेलका ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने भएका हुन्।
साझेदारी पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर...