एफएनसीसीआई कोशीका अध्यक्ष राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड’

2 weeks ago 50
काठमाडौं : कर्पोरेट मिडिया ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड, २०२६’ प्रदान गरेको छ । १८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई उक्...
पुरा समाचार पढ्नुहोस