काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। दाँतमा समस्या देखिएपछि उनी नियमित परीक्षण तथा उपचारका लागि अस्पताल गएका हुन्। अध्यक्ष ओलीको सचिवालय प्रमुख निरुदेवी पा...