बर्दिवास । नेकपा एमाले मधेश प्रदेश कमिटीले मधेस प्रदेशमा पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। स्थानीय तहको बजेट निर्माण र कार्यान्वयनका बारेमा प्रशिक्षण दिएको नेकपा एमाले मधेस प...