एमालेले मदननगर बल्खुमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने

3 weeks ago 88
काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वमा रहेको जग्गामा निर्माण गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भवन निर्माण सम्बन्धी प्रस्तावलाई औपचारिक रूप...
पुरा समाचार पढ्नुहोस