एमालेले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न बनायो उपसमिति

3 weeks ago 43
काठमाडौँ । नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधा...
पुरा समाचार पढ्नुहोस