काठमाडौं। फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुगेको छ। प्रि-क्वाटरफाइनल अन्तर्गत आज सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलको कठिन जित निकालेको फ्रान्स क्वाटरफाइनलमा पुगेको हो।
क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी जायन्ट मोरोक्कोसँग भिड्नेछ...