मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

1 hour ago 110

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज (आइतबार) मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्द...

पुरा समाचार पढ्नुहोस