काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ। बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने एक हजार ८१३ जना सवारीचालक कारबाहीमा परेका छन्। यसर...