फ्रान्स फिफा विश्वकपको क्वाटरफाइनलमा

1 hour ago 270

काठमाडौं । पाराग्वेमाथि कठिन जित निकाल्दै फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। खेलको ६७औँ मिनेटमा फ...

पुरा समाचार पढ्नुहोस